मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तिहारमा प्रेमकथा लिएर आउँदै ‘बाटुलो जून’, अनमोल-प्रिन्सी पोस्टरमा प्रेमिल

kalakarmi.com · Wed Sep 23 05:48:25 GMT 2026

काठमाडौं- अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ भाइटीकाको भोलिबाट प्रदर्शनमा आउने भएको छ ।

बुधवार एक पोस्टर सार्वजनिक गर्दै कात्तिक २६ गते (१२ नोभेम्बर) लाई फिल्मको प्रदर्शन मिति तय गरिएको हो । यसअघि फिल्मलाई दसैंमा रिलिजको तयारी गरिएको थियो । तर, दसैंमा रिलिजको चाप उच्च भएपछि फिल्मलाई तिहारमा सारिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)