सञ्चारमाध्म समावेशी दृष्टिकोणले बलियो बनाउन सरोकारवालको जोड
ekantipur.com · Wed Sep 23 05:45:01 GMT 2026

सञ्चारमाध्म समावेशी दृष्टिकोणले बलियो बनाउन सरोकारवालको जोड
युरोपेली संघको सहयोगमा सञ्चालित ईडब्लुपिएन कार्यक्रमको समन्वयमा कर्णाली, मधेश र सुदूरपश्चिमका २० जना पत्रकारका लागि सञ्चालित फेलोशिप कार्यक्रम समाफनका अवसरमा अन्तर्क्रिया गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)