जलवायु न्यायका लागि भोटेकोसी विपद् नेपालको कूटनीतिक 'निर्णायक मोड' बन्नुपर्छ : विश्वप्रकाश शर्मा
ukeraa.com

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु न्यायको मुद्दामा भोटेकोशी विपद्लाई ‘निर्णायक मोड’ बनाउनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटमा कांग्रेसका तर्फबाट जलवायु परिवर्तन, क्षति तथा नोक्सानी र अन्तर्राष्ट्रिय जलवायु न्यायका विषयमा सुझाव दिएको शर्माले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)