राष्ट्रसंघ महासभामा नेपालको जलवायु संकटको आवाज प्रखर रूपमा उठाउनुपर्छः उपसभापति शर्मा
canadanepal.com · Wed Sep 23 05:47:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन साहमार्फत नेपालको आवाज प्रखर र परिपक्व ढंगले प्रस्तुत हुनुपर्ने बताएका छन् ।
शर्माले भोटेकोसी विपद्पछि जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको गम्भीर संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित तथ्य र सबल तर्कसहित उठाउन आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)