नेप्से परिसूचक करिब १६ अंकले बढ्यो
barnanmedia.com · Wed Sep 23 05:42:07 GMT 2026

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक १५.९८ अंकले बढेर २६७०.२७ विन्दुमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)