इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
barnanmedia.com · Wed Sep 23 05:47:05 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिनुभएपछि इरानी सशस्त्र बलले उहाँका अभिव्यक्तिलाई ‘प्रचारको औजार’ भन्दै अमेरिकी सेनालाई क्षेत्रमा चेतावनी दिएको छ ।
इरानी सशस्त्र बल र खताम अल–अन्ब्या केन्द्रीय मुख्यालयका जनरल स्टाफले विज्ञप्तिमार्फत ट्रम्पका पटकपटकका धम्कीले इरानविरुद्धको अमेरिकी कारबाहीमा देखिएको रणनीतिक गतिरोध प्रतिबिम्बित गर्ने दाबी गरेका छन् । अमेरिकी सेनामा थकान देखिएका बेला यस्ता धम्की दोहोर्याउनुले शक्ति प्रदर्शन नभई रणनीतिक निराशा झल्काउने उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)