न्यायपालिका निरंकुशतातिर गयो : रास्वपा सांसद चौलागाईं
baahrakhari.com · Wed Sep 23 05:50:34 GMT 2026

काठमाडौं । रास्वपाका सांसद मधुकुमार चौलागाईंले न्यायपलिका निरंकुशातिर गएको आरोप लगाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भदौ ३१ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको नियम १४० को ११ र २५९ लाई रोक लगाएकोमा आपत्ति जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)