सत्तारुढ दल रास्वपाका सांसदले भने– न्यायपालिका निरङ्कुशतातिर गयो, पुनर्संरचना गरौँ
ratopati.com · Wed Sep 23 05:57:08 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई सांसदले न्यायपालिका पुनर्संरचनाको विषय उठाएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मधुकुमार चौलागाई र यज्ञमणि न्यौपानेले न्यायपालिका पुनर्संरचनाको विषय उठाएका हुन् ।
सांसद चौलागाईले न्यायपालिका निरंकुशतातर्फ गएको भन्दै पुनसंरचना गर्नुपर्ने बताए । चौलागाईले गत भदौ ३१ गतेको सर्वोच्च अदालतको संवैधानिक इजलासले सघीय संसद नियमावलीको १४० (११) ५९ लाई तत्काल कार्यान्वयन गर्न नपाउनेगरी अन्तरिम आदेश गरिदिएर न्यायलय निरंकुशतातर्फ गएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)