नेपालको लागि पहिलो पदक, करातेका तेन्जिङलाई कास्य
annapurnapost.com · Wed Sep 23 05:55:12 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ मा नेपालले पहिलो पदक हासिल गरेको छ। नेपालको लागि करातेको कुमुतेतर्फ ८४केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका छन्।
उनले लाओसका भथ्थाना छयासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्। सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५–० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक जितेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)