राष्ट्र बैंकको कारबाहीमा छ लघुवित्त, कसलाई के जरिवाना ?
annapurnapost.com · Wed Sep 23 05:54:07 GMT 2026

काठमाडौं : नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक,पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरी छवटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारवाही गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)