पदकको अपेक्षामा रहेका चन्द्र पराजित
newsofnepal.com · Wed Sep 23 05:57:18 GMT 2026
काठमाडौं, (नेस) ।
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत बक्सिङमा पनि नेपाली खेलाडीको राम्रो प्रदर्शन हुन सकेन । मंगलबार भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर थापा पहिलो चरणमै पराजित भए ।