एमाले लगायतका वाम पार्टीहरूसँगको एकताका लागि नेकपाले बनायो ३ सदस्यीय समिति, ओली भन्छन्– असम्भव
bishowkhabar.com · Wed Sep 23 05:59:00 GMT 2026

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले कम्युनिस्ट घटक तथा विचार मिल्ने एमाले लगायतका देशभक्त गणतन्त्रवादी दल–समूहसँग पार्टी एकताका लागि वार्ता समिति गठन गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)