आइपिएलः मुम्बईले राजस्थानलाई हरायो
nepalipatra.com · Wed Oct 06 06:10:56 GMT 2021
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत मुम्बई इन्डियन्सले राजस्थान रोयल्सविरुद्ध जित निकालेको छ ।
मंगलबार दुबईको सारजाहमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)