मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

नेपालको पर्यटन प्रवर्द्धनमा गैरआवसीय नेपाली संघको भूमिका विषयक कार्यशाला सम्पन्न

lokaantar.com · Tue Nov 08 00:48:18 GMT 2022

गैरआवसीय नेपाली संघ र ग्लोबल एक्रिडिएसन काउन्सिलको संयुक्त आयोजनमा आयोजनामा नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका विषयक एक अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ ।

गैरआवसीय नेपाली संघको सभाहलमा मंगलवार आयोजना गरिएको यस अन्र्तक्रियात्मक कार्यशालामा सहआयोजक युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम र मुनलाईट टेलिभिजनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)