मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश
rajdhanidaily.com · Wed Sep 23 06:02:47 GMT 2026
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन् ।
जापानको निशिओ जिम्नेसियममा आज भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले पुरुष ६० केजी तौल समूहमा मकाउका खेलाडी एल्भिन जोन रेयेस सालिनासलाई पाखा लागाउँदै अन्तिम १६ चरणमा प्रवेश गरेका हुन् । उनले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को पाखा लागाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)