भारी वर्षाको सम्भावना, सतर्क रहन बागमती प्रदेश सरकारको आग्रह
nepalikoradio.com.np · Wed Sep 23 02:04:37 GMT 2026
बागमती प्रदेशमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले नदी तथा खोलामा बाढी आउन सक्ने, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalikoradio.com.np)