भोटेकोशी बाढी प्रभावित अस्थायी बसोबासतर्फ
nepalikoradio.com.np · Fri Sep 18 02:13:19 GMT 2026
भोटेकोशी बाढीबाट प्रभावित भई होल्डिङ सेन्टरमा आश्रय लिँदै आएका प्रभावितहरू क्रमशः अस्थायी बसोबासतर्फ जान थालेका छन्।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalikoradio.com.np)