सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
gorkhapatraonline.com · Wed Sep 23 06:04:41 GMT 2026

स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १०० र चाँदीको मूल्य ४० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१५ रुपियाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)