भोटेकोसी विपद्लाई जलवायु कूटनीतिको ‘टर्निङ प्वाइन्ट’ बनाउन विश्वप्रकाशको सुझाव
kalakarmi.com · Wed Sep 23 06:01:11 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोसी विपद्लाई नेपालको जलवायु कूटनीतिका लागि ‘निर्णायक मोड’ बनाउनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि प्रधानमन्त्री बालेन शाहसँग भएको भेटमा कांग्रेसका तर्फबाट जलवायु परिवर्तन, क्षति तथा नोक्सानी र अन्तर्राष्ट्रिय जलवायु न्यायका विषयमा सुझाव प्रस्तुत गरिएको शर्माले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)