पुँजीकोष र अनिवार्य मौज्दात नपुर्याउने ६ लघुवित्तलाई राष्ट्र बैंकको कारबाही
clickmandu.com · Wed Sep 23 06:01:15 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड पूरा नगरेको भन्दै ६ वटा लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ। राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तोकिएको न्यूनतम पुँजीकोष र अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगर्ने संस्थाहरूलाई कारबाहीको गरेको हो ।
विभागले चारवटा संस्थामाथि शीघ्र सुधारात्मक कारबाही अघि बढाएको छ भने दुई संस्थालाई नगद जरिवाना तिराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)