सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
barnanmedia.com · Wed Sep 23 05:59:52 GMT 2026

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु १०० र चाँदीको मूल्य रु ४० बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८१५ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)