एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड आजदेखि निष्काशन, ८० करोडको इकाई बिक्रीमा
bishowkhabar.com · Wed Sep 23 06:04:38 GMT 2026

काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (असोज ७ गते) देखि ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’को इकाई निष्काशन तथा बिक्री खुला गर्दैछ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)