रमेश प्रसाईंको कम्युनिस्ट भाष्य भन्ने शब्दमा पार्वती विकको नियमापत्ति
ratopati.com · Wed Sep 23 06:05:25 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले बोलेको ‘कम्युनिस्ट भाष्य’ प्रति नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नियमापत्ति गरेकी छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा धारणा व्यक्त गर्दा प्रसाईंले प्रधानमन्त्रीको युएनको भ्रमण र भाषण कम्युनिस्ट भाष्य जस्तो नबनोस् भनेका थिए । त्यसमा सांसद विकले नियमापत्ति जनाएकी हुन् । उनले त्यो शब्द संसद्को रेकर्डबाट उठाउन उनले माग गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)