‘भोटेकोशी बाढीबाट भएको क्षतिको स्वतन्त्र अनुगमन र मूल्याङ्कन गरियोस्’
ratopati.com · Wed Sep 23 06:07:19 GMT 2026

काठमाडौँ । नेकपाका सांसद रमेश मल्लले भोटेकोशी बाढीबाट भएको क्षतिको स्वतन्त्र अनुगमन र मूल्याङ्कन गरिनुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले रसुवा भोटेकोशी लगायत प्रभावित क्षेत्रको मानवीय, भौतिक लगायत पर्यावरणीय क्षतिको अन्तर्राष्ट्रिय सहयोगमा संयुक्त राष्ट्र संघको अनुगमनमा स्वतन्त्र अनुगमन र मूल्याङ्कन गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)