दुई ल्याबले मात्र नभ्याएपछि नास्टमा पनि डीएनए परीक्षण, चीनद्वारा प्राविधिक सहयोग
ratopati.com · Wed Sep 23 06:07:03 GMT 2026

काठमाडौँ । हालैको बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएका मानिसहरूको पहिचान गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले डीएनए प्रोफाइलिङ (परीक्षण) को काम सुरु गरेको छ।
विपद्का बेला धेरै मानिस हराएको र दुईवटा मात्र प्रयोगशालाले कामको चाप धान्न नसकेपछि मन्त्रीस्तरको पहलमा नास्टले पनि चिनियाँ उपकरण र विशेषज्ञको सहयोगमा डीएनए परीक्षण थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)