आइपिओको तयारीमा रहेको रोयल टुलिप चितवनले पायो पाँचतारे डिलक्स मान्यता
setopati.com · Wed Sep 23 05:59:00 GMT 2026

चितवनको सौराहास्थित रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता पाएको छ।
पर्यटन विभागले स्थलगत निरीक्षण गरेपछि रिसोर्टलाई उक्त मान्यता दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)