इलाम र सुनसरीबाट करिब १ हजार ९५४ किलो गाँजा बरामद
ratopati.com · Wed Sep 23 06:11:09 GMT 2026

काठमाडौँ । इलाम र सुनसरीका फरक–फरक स्थानबाट प्रहरीले करिब एक हजार नौ सय ५४ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
इलामको इलाम नगरपालिका–९ भञ्ज्याङबाट मङ्गलबार साँझ प्रहरीले करिब एक हजार पाँच सय चार किलोग्राम ६ सय १० ग्राम गाँजा बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)