समावेशिताको अर्थ सङ्ख्या हो वा निर्णय प्रक्रियामा पहुँच
ratopati.com · Wed Sep 23 06:13:13 GMT 2026

कुनै पनि राजनीतिक पार्टीको वास्तविक चरित्र उसको घोषणापत्रमा भन्दा संगठनभित्र देखिन्छ । बोलीचाली र भाषणमा लोकतन्त्र भन्न सजिलो हुन्छ, तर आफ्नै पार्टीभित्र फरक विचार, नयाँ पुस्ता र समाजका विविध समुदायलाई निर्णय गर्ने ठाउँ दिनु भने त्यति सहज हुँदैन । नेपाली काँग्रेस अहिले यस्तै एउटा मोडमा उभिएको छ ।
एकातिर बी.पी. कोइरालाले निर्माण गरेको लोकतान्त्रिक राजनीतिक संस्कारको लामो विरासत छ भने अर्कोतिर नयाँ पुस्ताको बढ्दो अपेक्षा, बदलिँदो सामाजिक संरचना र पार्टीभित्र प्रतिनिधित्वलाई नयाँ ढङ्गले परिभाषित गर्ने चुनौती ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)