रेशम चौधरीको आममाफी विरूद्धको रिट खारेज
setopati.com · Wed Sep 23 06:12:11 GMT 2026

टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिने निर्णयविरूद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
मंगलबार न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीविरूद्ध दायर भएको रिट खारेज गरेको हो। यसको पूर्णपाठ आइसकेको भने छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)