यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्य !
reportersnepal.com · Wed Sep 23 06:12:47 GMT 2026

भक्तपुर । सूर्यविनायक वडा नं ५ मा रहेको यूनिटी स्कुलको आयोजनामा नेपाली मौलिक लोककला संरक्षणमा विद्यार्थीको सहभागिता गराउने उद्देश्यले नेशनल प्याब्सन भक्तपुरको जिल्ला स्तरीय अन्तरविद्यालय सामुहिक तथा एकल लोक नृत्य प्रतियोगिता-२०८३ सम्पन्न भएको छ ।
प्रतियोगितामा सामूहिक लोक नृत्यतर्फ प्रथम : इडेन गार्डेन स्कुल, द्वितीय : बिमल मेमोरियल विद्यापीठ, तृतीय : पाथिभरा एकेडेमी र सान्त्वना : प्रसादी पाठशाला विद्यालहरु पुरस्कृत भएका थिए । साथै एकल लोक नृत्यतर्फ प्रथम : इडेन गार्डेन स्कुल, द्वितीय : प्रसादी पाठशाला, तृतीय : मदरल्याण्ड स्कुल र सान्त्वना : क्वालिटी स्कुलले क्रमश विजेता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)