इरानलाई ध्वस्त पार्ने ट्रम्पको चेतावनीलाई सशस्त्र बलले भन्यो– चुनावी प्रचारको औजार
bishowkhabar.com · Wed Sep 23 06:12:55 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिनुभएपछि इरानी सशस्त्र बलले उनको अभिव्यक्तिलाई चुनावी ‘प्रचारको औजार’ भन्दै अमेरिकी सेनालाई क्षेत्रमा चेतावनी दिएको छ ।
इरानी सशस्त्र बल र खताम अल–अन्ब्या केन्द्रीय मुख्यालयका जनरल स्टाफले विज्ञप्तिमार्फत ट्रम्पका पटकपटकका धम्कीले इरानविरुद्धको अमेरिकी कारबाहीमा देखिएको रणनीतिक गतिरोध प्रतिबिम्बित गर्ने दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)