दिल्लीमा प्रहरी र विद्यार्थीबिच पुनः झडप, ढुङ्गामुढापछि अश्रुग्यास प्रहार
nagariknews.nagariknetwork.com · Wed Jul 22 16:32:29 GMT 2026

भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा बुधबार राति ‘ककरोच जनता पार्टी’ (सीजेपी) का समर्थक विद्यार्थी र प्रहरीबिच पुनः उग्र झडप भएको छ।
प्रदर्शनकारीका तर्फबाट ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका गोलाहरू प्रहार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)