२०औँ एसियाली खेलकुद : टेबलटेनिसमा नेपाली खेलाडीको निराशाजनक प्रदर्शन
lokaantar.com
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली टेबलटेनिस खेलाडीले पनि निराशाजनक प्रदर्शन गरेका छन् ।
बुधबार सम्पन्न टेबलटेनिसको महिला एकलतर्फको खेलमा नेपालकी इभाना थापा उज्बेकिस्तानकी अरुजन कामालोभासँग पराजित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)