भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र नेपाल जग्गा तथा आवास विकास महासंघको सहकार्यमा घरजग्गा तालिम सुरु
arthadabali.com · Wed Sep 23 06:15:53 GMT 2026

काठमाडौँ / भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको भूव्यवस्थापन तालिम केन्द्र (एलएमटिसी) र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा घरजग्गा व्यवसायलाई मर्यादित, कानुनी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले १५ दिने तालिम सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)