राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
annapurnapost.com · Wed Sep 23 06:11:50 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थ मन्त्री वाग्लेलाई दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)