राष्ट्र बैंकको कारवाहीमा परे ६ लघुवित्त, ४ संस्थालाई शीघ्र सुधारात्मक कारवाही, २ संस्थालाई नगद जरिवाना
arthasarokar.com · Wed Sep 23 06:16:37 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर ६ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारवाही गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)