यस्तो छ प्रधानमन्त्री बालेनको भ्रमण तालिका, कहाँ, कहिले के गर्दैछन् ?
bishowkhabar.com · Wed Sep 23 06:19:11 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका छन् ।
मंगलबार साँझ काठमाडौंबाट कतारको दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका उनलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा अधिकारीहरूले स्वागत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)