कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे राष्ट्रपतिसँग शिष्टाचार भेट
reportersnepal.com · Wed Sep 23 06:16:35 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्रीको तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान उनीरुबीच भेट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)