विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’को आवेदन खुला
barnanmedia.com · Wed Jul 31 21:36:01 UTC 2024

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’को आवेदन खुला भएको छ।
आयोजक संस्था रिवन इन्टरटेनमेन्टले राजधानीमा पत्रकार सम्मेलन गरी आवेदन खुला भएको जानकारी दिएको हो।अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको प्रतिस्पर्धाको ग्राण्ड फिनाले कात्तिक १० गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)