‘सुरुमा आफूलाई मनको डाक्टर हुँ भनेर चिनाउँथे’
khabarhub.com · Wed Oct 26 01:39:44 GMT 2022
काठमाडौँ – पछिल्लो समय मानिसहरुमा मानसिक समस्या र त्यसबाट उत्पन्न हुने रोगहरुको संख्या बढ्दो छ । अस्तव्यस्त जीवनशैली, खानपान र शारीरिक कसरत नगर्नाले मानिसहरुमा मानसिक रोग तथा त्यसले निम्त्याउने समस्या बढेको हो । त्यसमाथि धेरैजसो डाक्टरहरु अहिले मानसिक स्वास्थ्यभन्दा अरु विषयमै जोड दिइरहेका छन् । तर डा.ऋषभ कोइराला भने मनोचिकित्सक विषय पढेर अहिले हजारौँ बिरामीको मानसिक उपचार गरिरहेका छन् । डा.कोइरालाको संघर्ष, सफलता र समाजको बढ्दो समस्याबारे खबरहब का लागि विना न्यौपाने ले गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)