कांग्रेसले बडुवाललाई दियो कैलाली जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी
ratopati.com · Wed Sep 23 06:21:54 GMT 2026

कैलाली । नेपाली कांग्रेसले कैलाली जिल्ला कार्यसमितिका उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी तोकेको छ ।
महामन्त्री प्रदीप पौडेलले बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको पत्र पठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)