नयाँ विधेयक- डाक्टरलाई कुटपिट गर्नेले अब जरिवाना तिर्दैमा उन्मुक्ति नपाउने
setopati.com · Wed Sep 23 06:24:55 GMT 2026

सरकारले डाक्टरसहित स्वास्थ्यकर्मीलाई हातपात, कुटपिट गर्ने तथा अस्पतालमा तालाबन्दी, तोडफोड गर्नेहरूको सजाय बढाउने कानुन संसदमा दर्ता गराएको छ।
स्वास्थ्यमन्त्री निशा मेहेताले प्रतिनिधि सभामा दर्ता गराएको 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको संशोधन विधेयक'मा सजाय बढाउन प्रस्ताव गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)