भोटेकोशी बाढीमा बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन माग
nepalviews.com · Wed Sep 23 06:21:26 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले बाढीमा बेपत्ता नागरिकले प्राप्त गर्नुपर्ने रकमदेखि आर्थिक कारोबारसम्म सबै रोक्का रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)