सेयर बजारमा खेलिने ५ खेलः पुँजी बजारको निष्पक्षता र विश्वसनीयता कायम गर्न कसले के गर्ने ?
clickmandu.com · Wed Sep 23 06:22:34 GMT 2026

नेपालको सेयर बजार अब केही हजार लगानीकर्ताले सीमित ब्रोकरमार्फत कारोबार गर्ने पुरानो अवस्थामा छैन । सन् २०२६ सम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्जमा २९७ कम्पनी सूचीकृत छन् । बजार पुँजीकरण करिब ४६ खर्ब ५६ अर्ब रूपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको करिब ७०.५२ प्रतिशत हो ।
७९ लाख ७२ हजारभन्दा बढी डिम्याट खाता खुलेका छन् र मेरोसेयर प्रयोगकर्ता करिब ७० लाख पुगेका छन् । जसमध्ये करिब ५२ लाख सक्रिय रहेको हालै प्रकाशित पुँजीबजार बिकासको मार्गचित्र, २०८३ ले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)