उता देशका प्रधानमन्त्री बिनाकुनै तामझाम अमेरिका उडे, यता कोशी प्रदेश प्रमुख भने गाउँको आँगनमै पिर्कामा चढे!
barnanmedia.com · Wed Sep 23 06:18:59 GMT 2026

तेह्रथुम ।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङले आफ्नो पुर्ख्यौली घरको आँगनमा सुरक्षाकर्मीबाट औपचारिक सलामी ग्रहण गरेका छन्। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङस्थित जन्मघर पुगेका बेला उनलाई नेपाल प्रहरीको टोलीले सलामी (गार्ड अफ अनर) अर्पण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)