दुबईबाट आएका युवक एयरपोर्टमै पक्राउ परे
barnanmedia.com · Wed Sep 23 06:20:30 GMT 2026

दुबईबाट काठमाडौं आउना साथ विमानस्थलमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३० वर्षीय बिराज तिरुवा छन् । उनी फ्लाई दुबईको विमानमार्फत ५ असोजमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)