बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
khabarhub.com · Wed Sep 23 06:26:38 GMT 2026
काठमाडौं – जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् ।
उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)