संसदमा प्रश्न– के माटो र गैंटी–बेल्चा नछोएरै देशको विकास हुन्छ ?
sutranews.com · Wed Sep 23 06:29:08 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद भीमकुमारी बुढा मगरले विपद्का बेला पुनर्निर्माणका लागि राज्यको शक्तिसँगै जनपरिचालन र जनश्रम अभियान सञ्चालन माग गरेकी छिन् । बुधबार बसेकाे प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढा मगरले विपद् प्रभावित क्षेत्रमा युवालाई परिचालन गर्नुपर्नेमा जोड दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)