जेन्जी आन्दोलनका दोषीलाई कारबाही नभए शहीदकी आमाको आँसुले पोल्नेछ : राजीव खत्री
nepalpress.com · Wed Sep 23 06:23:10 GMT 2026

काठमाडौं । रास्वपाका सांसद राजीव खत्रीले जेन्जी आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? भन्ने कुरा सदनबाटै सङ्कल्प प्रस्ताव पारित गर्न माग गरे।
उनको भनाइ जस्ताको त्यस्तै-
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)