सुनचाँदीको मूल्य बढ्यो
baahrakhari.com · Wed Sep 23 06:28:49 GMT 2026

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)